News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

मालेपाटनमा दुर्घटनामा परेकी रिताको मृत्यु

पोखरा । टिपरको ठक्करले घाईते भएकी एक पैदल यात्रीको उपचारका क्रममा आज मृत्यु भएको छ । हिजो २४ गते विहान साढे सात बजे पोखरा वडा नं. ५ स्थित गणतन्त्र चोकमा […]

एम्बुलेन्समाथि पहिरो खस्दा विरामीको मृत्यु

कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेर उपचारका लागि जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको घटनास्थलमा नै मृत्यु भएको छ । मादी गाउँपालिका वडा नं. ९ स्थित खहरे खोलामा आज […]

म्याग्दीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीमा भएको जीप दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मंगला गाउँपालिका वडा नं. २ सिमलचौर मिठौंला भन्ने स्थानमा हिजो राती आठ […]

भिमादमा राजनीतिक संरक्षणमा टोले गुन्डाको दादागिरी

तनहुँ । तनहुँ जिल्लाको मध्य–पश्चिम क्षेत्रमा फैलिएको भिमाद नगरपालिका यतिबेला केही टोले गुन्डाका कारण आतंकित बन्न पुगेको छ । राजनीतिक दलहरु नेकपा एमाले र कांग्रेसबाट संरक्षण प्राप्त हुँदा टोले गुन्डाहरुले […]

‘विवादरहित भएर काम गर्न सकेकोमा खुशी छु’: डीएसपी थापा

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा १३ महिनाको समयमा सबैभन्दा धेरै यौनजन्य अपराध सम्बन्धी मुद्दाहरु दर्ता गरिएका छन् । १३ महिनामा दर्ता भएका ९० वटा मुद्दाहरुमा जबरजस्ती करणीका १३ वटा […]

जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रजीत पक्राउ

पोखरा । १६ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ईन्द्रजीत कुमार शर्मा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शर्मालाई पोखरा वडा नं. १४ चाउथेबाट पक्राउ गरी कास्की […]

वडा नं. १० को वेथिति, छैन बाटो निर्माणमा एकरुपता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १० मा बाटो निर्माण कार्यमा व्यापक वेथिति देखिएको छ । एउटै बाटो निर्माण कार्यमा पनि फरक–फरक मापदण्ड लगाईएको छ । अहिले बन्दै गरेको मिलनटोलदेखि […]

बाघको आक्रमणमा दुईजना घाईते, प्रतिकारमा बाघ मारियो

पोखरा, ४ असार । कास्कीको रुपा गाउँपालिका वडा नं. ७ धारापानीमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गर्दा दुई घाईते भएका छन् भने प्रतिकार क्रममा बाघको मृत्यु भएको छ । […]

बाढी पहिरोका कारण कास्कीमा एकको मृत्यु, करोडौंको क्षति

पोखरा । अविरल परेको बर्षाको कारण कास्कीमा एकजनाको मृत्यु हुनुका साथै करोडौंको भौतिक सामाग्रीहरुको क्षति भएको छ । कास्की जिल्लामा पहिरोमा पुरिएर माछापुच्छ्रे गाउँपालिका वडा नं. १ की ४८ वर्षीय […]

मनाङमा मस्र्याङ्दी नदीमा आएको बाढीले मच्चायो वितण्डा

मनाङ । अविरल परेको बर्षाका कारण मनाङमा ठुलो क्षति पुगेको छ । मनाङको नासो गाउँपालिका वडा नं. ३ धारापानीमा मस्र्याङ्दी नदीमा आएको बाढी कारण थोचे ताचे जाने पुल, प्रभु बैंक, […]