
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाईडमा एक होटलमा ललाई, फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य बनाएर यौन शोषण गर्न लगाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा वडा नं. ६ लेकसाईडमा रहेको होटल ड्रिमल्याण्डबाट सुरेश तामा र ऋषि भट्टराईलाई पक्राउ गरेको हो ।
प्रहरीले कार्तिक ७ गते पोखरा–१७ विरौटा बस्ने वर्ष ४२ का सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका वडा नं. १ कोल्बी बस्ने वर्ष २६ का ऋषि भट्टराईलाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।
पक्राउ परेका तामाङ र भट्टराईलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ भने पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरामा बागलुङ बसपार्कमा अड्डा जमाएर बसेका यौनकर्मी महिला र व्यवसायीहरुलाई प्रहरीले महिनौंसम्म धरपकड गर्दै त्यहाँबाट हटाएको थियो । २४ सैं घण्टा प्रहरीले होटल अगाडि गाडीसहित ड्युटी बसेपछि विस्तारै बदनाम हुँदै गएको बागलुङ बसपार्कबाट यौनकर्मी र होटल व्यवसायीहरु पलायन भएका थिए ।
तर, बागलुङ बसपार्कबाट हटे पनि पछिल्लो समय पोखराका आसपासका क्षेत्रमा र विशेष गरी लेकसाईडमा ती यौनकर्मी महिलाहरुले आफ्ना गतिविधिहरु बढाई रहेका छन् । एकातिर कानुनले वर्जित धन्दा सञ्चालनका लागि अनेकन् वाहना र विकल्प खोज्नुपर्ने यौनकर्मी महिलाहरुलाई बाध्यता छ भने अर्कोतर्फ प्रहरीले यस्ता देहव्यापार सञ्चालन गर्ने होटलहरुसँग वार्गेनिङ गर्ने र कुरा नमिल्दा पक्राउ गरेर होटल सञ्चालक र महिलालाई सास्ती पनि दिदैं आईरहेका घटना नौंला भने होइनन् ।
तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय शहर भएकोले यहाँ निश्चित क्षेत्र तोकेर देहव्यापार सञ्चालनका लागि खुला गरिनु पर्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए । यो अभिव्यक्ति विवादित भएपनि भित्रभित्रै फैलिरहेको देहव्यापारलाई कानुनी दायरामा ल्याएर निश्चित मापदण्डका बिच सञ्चालन गर्ने हो भने एकातिर राज्यले कर उठाउने र अर्कोतिर यसले पोखराको पर्यटन व्यवसायमा फाईदा पुग्ने नै देखिन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन