News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

बालिकामाथि आगो लगाउनेलाई कारवाहीको माग

पोखरा । बाजुरामा एक बालिकामाथि पेट्रोल खन्याएर आगो लगाउने दोषीहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति कास्कीले माग गरेको छ । अखिल […]

दाइभाउजुलाई घरभित्र थुनी आगो लगाउने रोहनराज पक्राउ

लमजुङ । आफन्तलाई घरभित्र थुनी बाहिरबाट घरमा आगो लगाएको आरोपमा रोहनराज धिताललाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । रोहनराजले आफ्नै दाइ भाउजु र घरका अन्य सदस्यहरुलाई सुतिरहेको अवस्थामा राती घर […]

७ वर्षीय बालकको हत्या आरोपमा फुलमाया पक्राउ

लमजुङ । सात बर्षीय बालकको हत्या आरोपमा प्रहरीले फुलमाया कामीलाई पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. ३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक ७ वर्षका छोरा युकेश गुरुङको […]

पार्किङ गरेर राखिएको कारभित्र बालकहरुको शव भेटियो

दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा चार महिनादेखि पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेटको कारभित्र आज तीनजना १० वर्ष मूनिका बालकहरुको शव भेटिएको छ । भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ […]

श्रीमती र भाइहरु मिलेर शम्भुको हत्या

जनकपुरधाम । घरायसी विवादमा आफ्नै श्रीमती र भाइहरु मिलेर एक व्यक्तिको हत्या गरेका छन् । धनुषाको हंसपुर नगरपालिकामा वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र […]

‘तँ मुँ… खुपी छ जा… त, तँ को होस् भन् त मुँ…., को होस् ?

वडाध्यक्ष : तपाईले हामीलाई आदेश दिने हो ? प्रहरी : मैले आदेश दिने होइन …… वडाध्यक्ष : तँ मुँ….. को होस् ? भन्न त मुँ……. ? को होस् ? तँ […]

पोखरामा भोलिदेखि एक साताका लागि निषेधाज्ञा

पोखरा । कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पनि बुधबार (भोलि)देखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सोमबार […]

उल्टियो फैसला ! निर्दोष भनिएका पत्रकार दोषी ठहर

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै जबर्जस्ती करणी (बलात्कार) मुद्दामा पनौती घर भई काठमाडौं बसोबास गर्ने पत्रकार केदार कोइरालालाई दोषी ठहर गरेको छ । उच्च अदालत पाटनले पत्रकार […]

श्रीमानको हत्या आरोपमा पाँचवर्षपछि श्रीमती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किएको भोलिपल्टै खानामा विष हालेर श्रीमानको हत्या गर्ने श्रीमतीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले धादिङ घर भई भक्तपुरको […]

नक्कली पीसीआर रिपोर्ट बनाई दिने गिरोह पक्राउ

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिले अत्याधिक रकम लिई स्वाबको नमुना समेत नलिईकन पिसिआर […]