
१छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
३बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
४शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
७पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
८स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
११आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
पोखरा, १५ भदौं । पोखरा–१४ मझेरीपाटनस्थित गोर्खा भिलेजमा रहेको सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत गरी ६ लाख रुपैयाँ बराबरको सामान भदौं १२ गते राती चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दै पोखरा–१४, चाउथेस्थित तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा ९६ केजी तामाको तार, ७ केजी तामाको टुक्राहरुसहित ३ जनालाई पक्राउ गर्न सफल भएको थियो ।
प्रहरीले पोखरा–१४ मझेरीपाटन बस्ने २९ वर्षीय सुजन परियार, सोही वडाको आमी प्लटिङ बस्ने ३७ वर्षीय विकास खवास र पोखरा–१५, खाल्टेमसिना बस्ने २६ वर्षीय निशान दर्जीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई चोरी तथा डाँका सम्बन्धि मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई