
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, ५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पूर्वसचिव अनुज नकर्मीलाई आज जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका छन् । नकर्मीलाई प्रहरीले भदौं २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर पोखरा ल्याएको थियो ।

सूर्यदर्शन सहकारीका पूर्वसचिव अनुज नकर्मी ।
न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले सहकारी ठगीमा संलग्न नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । पाँचदिन अघि पक्राउ परेका पूर्वसचिव नकर्मीलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो ।

शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का साथमा सहकारीका पूर्वसचिव अनुज नकर्मी ।
जीवी राई (गितेन्द्रबाबु)को समूहले सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय बचतकर्ताको झण्डैं १ अर्ब ३५ करोड रुपैयाँ ठगी गरेका थिए । एकहजार ३७ जनाले प्रहरीमा दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गर्दै मुद्दा दायर गरेको थियो । उक्त ठगीमा संलग्नहरुलाई ८ देखि १० वर्षसम्म कैंद सजायको माग गरिएको छ ।
यो सहकारी ठगी प्रकरणमा शुरुमा १९ जना र पछिल्लो समय २५ जना गरी हालसम्म ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । जसमध्ये सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई र भविश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा रहेका छन् ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !