News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ कला/साहित्य

गोपालको ‘तिम्रै नाम होस’मा केकी अधिकारी (भिडियो)

काठमाडौं, ७ जेठ । गायक राजेश पायल राई र गायिका अस्मिता अधिकारीको युगल स्वरमा समावेश ‘तिम्रै नाम होस’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी […]

डोट्याली सभ्यताको सुगन्ध फैलाउने ‘छाइल’ उपन्यास माथि विमर्श

काठमाडौं, १८ वैशाख । सुदूरपश्चिमका चर्चित कवि लोकराज भट्टको पहिलो उपन्यास ‘छाइल’ले डोट्याली सभ्यतालाई नेपाली साहित्यको मुलधारमा प्रवेश गराएको टिप्पणी गरिएको छ। शनिबार प्रकाशक बुक्स हिमालयले गरेको अन्तरक्रिया कार्यक्रमका वत्ताहरूले […]

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ले सिर्जना गरेको प्रतिक्रिया

पोखरा, २९ फागुन । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएसँगै यसका विषयमा फरक–फरक टिप्पणी र आक्रोशहरु आईरहेका छन् । माओवादी जनयुद्धपश्चात् कार्यकर्ताको सही व्यवस्थापन र उद्देश्यमा अडिग रहन […]

राजेश हमालको ‘गाउँले ठिटो’ बजारमा (भिडियो)

काठमाडौं, २८ फागुन । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ रिलिज भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत […]

सुबोध र मेचुले ल्याए ‘हाम्रो नजर’

काठमाडौं – दर्जनौ गीतहरु आफ्नो सुमधुर स्वर भरिसकेका गायक सुबोधको स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका मेचु धिमालको समेत स्वर सुन्न सकिन्छ। गीतमा तोरण […]

प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रख्यात गायिका मङ्गेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । प्रधानमन्त्री […]

पोखरामा ‘मन गुरुङ एटाएर फेसन नाईट’ हुने

पोखरा, ७ पुस । कोभिड महामारीले मनोरञ्जन क्षेत्रमा पुरै ध्वस्त बनाएको अवस्थामा सिनेमा प्रदर्शनले यसलाई केही भएपनी मलमपट्टि लगाउने प्रयास गरेका छन् । मनोरञ्जन तथा फेसनका कार्यक्रमहरु त झन् ठप्प […]

पोखरामा नाटक लेखन कार्यशाला आयोजना हुँदै

पोखरा, २२ मङ्सिर । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशालासहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ । साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा नाटक […]

मोडलिङ क्षेत्रमा रमाउँदै सन्तोष, ‘नयाँ साथी’ भिडियो सार्वजनिक

पोखरा । स्याङ्जाका सन्तोष पौडेल मोडलिङमार्फत कला क्षेत्रमा रमाइरहेका छन् । दोस्रो म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका पौडेल मोडलिङमै भविष्य बनाउने अभियानमा पनि छन् । उनको दोस्रो म्युजिक भिडियो चर्चित […]

निशाको स्वर र टिकाको संगीतमा ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक (भिडियो)

काठमाडौं । ‘तस्विर, म के भनु, नेपाली छोरी’ सधैलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएकी गायिका निशा  कँडेलले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो  ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक गरेकी छिन् […]