News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ अर्थ-बिजनेश

दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौता

रमेश लम्साल    काठमाडौँ, २५ भदौ ।  करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ । लामो समयदेखि प्रस्तावित […]

पोखरामा डिसहोम फाइबर नेटको शुरुवात

पोखरा, २५ भदौं । डिस मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिसहोम फाइबर नेटको औपचारिक शुरुवात गरेको छ । नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिबाट सञ्चालित उक्त सेवाको पोखरा उद्योग वाणिज्य संघका […]

क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैंक

काठमाडौँ, २४ भदौ । नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको […]

नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो

काठमाडौँ, २३ भदौ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका […]

सर्तसहित थप शेयर धितो कर्जा लिन पाइने

काठमाडौँ, २१ भदौ । नेपाल राष्ट्र बैंकले सर्तसहित शेयर धितो कर्जा रु १२ करोडभन्दा माथि पनि लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज साँझ जारी गरेको सूचना अनुसार […]

साताको शेयर कारोबार : ४७ अर्ब ६७ करोड

काठमाडौँ, १९ भदौ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० […]

आइतबारबाट मनकामना केबुलकार चल्ने

चितवन, १९ भदौ । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका […]

‘व्यवसायमा हुने लगानीमा समस्या हुन्न’ : गभर्नर अधिकारी

काठमाडौँ, १८ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने शेयर धितो कर्जा प्रभावित […]

बहुर्राष्ट्रिय कम्पनी युनिलिभरमा छापा, कारबाही प्रक्रिया शुरु

बागमती, १८ भदौ । हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा […]

नेप्से र कारोबार रकम दुवैमा ओरालो

काठमाडौँ, १७ भदौ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९२६.८९ मा […]