वासिङ्टन, ११ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट […]
वासिङटन, १० भदौ । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी […]
काठमाडौँ, १० भदौ । नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ । यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ […]
संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ भदौ । तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ […]
इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह संयुक्त राष्ट्रसङ्घ, ४ भदौ । संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव […]
काबुल, २ भदौ । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै […]
काठमाडौँ । थाइल्यान्डको राजपरिवारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु आज आइपुगेको छ । थाइ एयर फोर्सको जहाजमार्फत् ती स्वास्थ्य सामग्रीहरु नेपाल आएको परराष्ट्र मन्त्रालयले जानकारी […]
पोखरा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलमा नेपाली राष्ट्रिय टिम इराकसँग ६–२ ले पराजित भएको हो । खेलको ७औं मिनेटमा […]
नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तिब्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी […]