• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    कोप २६- जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति

    काठमाडौँ । जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरूबीच नयाँ सहमति भएको छ । स्कटल्यान्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा नयाँ सहमति भएको हो । […]

    इक्वेडरको कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६८ जनाको मृत्यु

    क्विटो । इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका बीबीसीले […]

    चीनलाई काउन्टर दिन जापान र अमेरिकाबीच सहमति

    टोकियो । हिन्द–प्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन […]

    सिंगापुरमा मृत्युदण्ड पाएका नागेन्द्रन : जसले पाइरहेछन् विश्वव्यापी सहानुभूति

    बीबीसी । शर्मिला धर्मालिङ्गम कुनै चमत्कारका लागि प्रार्थना गरिरहेकी छिन् । उनका भाइ नागेन्द्रन धर्माल्गिमलाई सिंगापुरको चांगी जेलमा मृत्युदण्ड दिइने निश्चित भएको छ । शर्मिला बीबीसीसँग भन्छिन्, ‘म एक्लै हुँदा […]

    भारतमा थप ३६२ जना संक्रमितको मृत्यु

    काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १० हजार ९९४ जना संक्रमणमुत्त भएका छन् । गत २४ घण्टामा […]

    इन्डोनेसियामा शक्तिशाली भूकम्प

    काठमाडौँ । इन्डोनेसियामा बिहीवार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबैरै भूकम्प गएको हो । त्यहाँको भूकम्प सम्बन्धी निकायले ६.१ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ […]

    विराट कोहलीकी १० महिने छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

    काठमाडाै‌ । टी२० विश्वकप क्रिकेटमा भारतीय टोलीले राम्ररी खेल्न नसकेपछि अनलाइन माध्यममा कप्तान विराट कोहलीकी सानी छोरीको बलात्कार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले […]

    विवाह बन्धनमा बाँधिइन् नोबेल शान्ति पुरस्कार विजेता मलाला

    एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् । […]

    न्युजिल्याण्डमा इच्छा मृत्युको कानुन लागू

    काठमाडौँ । न्युजिल्याण्डमा आइतबार बिहानदेखि इच्छा मृत्युलाई कानुनी आधार प्राप्त भएको छ । योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ । यस […]

    चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द

    काठमाडौँ । भारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । वर्षापछि ती […]