News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काठमाडौँ, २२ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतीय सिमाना नजिक […]

लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ, २२ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज बिहीबार पनि निरन्तरता पाएको छ । गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावट पछि […]

मुस्ताङमा हिमपातहुँदा किसान खुसी

सुन्दरकुमार थकाली, मुस्ताङ, २१ फागुनः हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले […]

‘उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन्’: अध्यक्ष प्रचण्ड

भजनी, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताउनुभएको छ । कैलालीको टीकापुरमा आज […]

बेगनास कपमा उत्कृष्ट १६ का लागि प्रतिस्पर्धा शुरु

लेखनाथ, १९ फागुन । बेगनास युवा क्लबको आयोजनामा शुक्रबारदेखि जारी तेस्रो बेगनास कपमा सोमबारबाट उत्कृष्ट १६ का लागि प्रतिस्पर्धा शुरु भएको छ । सोमबार सम्पन्न पहिलो खेलमा बेगनासताल मत्स्य व्यवसायी […]

व्यावसायिक रुपमा नौमती बाजाउँदै महिला

इलाम, २० फागुन । यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरुले व्यावसायिक रुपमा नौमती बजाउन थालेका छन् । गत पुस ४ देखि १५ गतेसम्म तालिम लिएका उनीहरु यतिबेला […]

‘श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय’ : प्रधानमन्त्री ओली

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज […]

‘कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन’: नेता खनाल 

महेन्द्रनगर (धनुषा), २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ । आज मंगलबार प्रेस सङ्गठन नेपालद्वारा […]

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा, २० फागुन । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु […]

चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग

भेषराज कार्की, काठमाडौँ, २० फागुन । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ […]