News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता’-रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन […]

गण्डकीमा पाँच हजार ६८५ सङ्क्रमित   

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी […]

ट्राफिक प्रहरीको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार तथा छठलगायत पर्वलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी […]

कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह 

म्याग्दी ।     कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम […]

साम्दीमा ट्याक्टर दुर्घटनामा परी विपिनको मृत्यु, रिजाल घाईते

वालिङ । ट्याक्टर दुर्घटनामा परी २० वर्षीय विपिन जिटीको मृत्यु भएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा आज भएको टयाक्टर दुर्घटनामा जिटीको मृत्यु भएको हो । ग १ त ५६३७ […]

गायिका अस्मिता अधिकारीको तिम्रो प्यारमा छु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ। नारायण सुवेदी […]

चन्दन र समिक्षा अभिनित ‘जीन्दगी बर्बाद’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि ‘समर्पण’ सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले आफ्नो नयाँ म्युजिक […]

पुनः निर्भीक पत्रकारिताको यात्रामा

बडा दशैंको पहिलो दिन आज घटस्थापनाबाट पुनः निर्भीक पत्रकारिताको यात्रा शुरु गरिएको छ । हाम्रो समाजमा रहेका रावण र महिषासुर रुपी दैत्यहरुको अन्त्यका लागि शस्त्र पुजन याने कि “डन न्यूज”को […]

‘सूचनाको तागत अनुपम र भयानक दुवै हुन्छ’-विप्लव

सुघेर, कोट्याएर थाहा पाउनु पर्ने वार्ता अपिल ! कस्तो अपिल ! : महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर दलाल पूँजीवादी सत्ता फाल्ने र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने […]

बलात्कार विरुद्ध कडा कानून ल्याइने : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस […]