News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

झण्डै चारसय रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक कृषिकर्मले फेरियो गाउँको परिचय   

खेमराज गौतम    गलकोट । विसं २०६० मा भकुण्डेबाट कृषि व्यवसाय गर्न बागलुङ नगरपालिका–३ पावरहाउस झर्नुभएका गङ्गा थापाको अहिले जिल्लाकै अब्बल एवं अगुवा कृषकको परिचय छ । उहाँले व्यावसायिक तरकारी उत्पादनबाट […]

बाख्राफर्मबाट साढे ११ लाखसहित १४ जुवाडे पक्राउ

लमजुङ । बाख्रा फर्ममा जुवातास खेलाउने र खेल्ने गरेको गोप्य सूचनाको आधारमा छापा मार्दा जिल्ला प्रहरी कार्यालय लमजुङले लाखौं रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको छ । मध्यनेपाल नगरपालिका वडा […]

नदीमा डुबेर किशोरको मृत्यु 

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो […]

मालसामान सहजरूपमा ढुवानी गर्ने वातावरण मिलाउन महासङ्घको आग्रह

काठमाडौँ । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको […]

हिमालपारिको जिल्ला मनाङमा वातावरणयुक्त आइसोलेसन कक्षको अभाव

मनाङ । विश्वभर फैलिएको कोरोना भाइरसले देशका सबै जिल्ला प्रभवित भएका छन् । हिमालपारिको जिल्ला मनाङ पनि यसमा अछुतो रहेन । पछिल्लो समय कोरोनामुक्त भएको यस जिल्ला जोखिममुक्त भने भएको […]

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । मानहुँकोटको […]

बन्द म्याग्दीको सदरमुकाम बेनी बजार ११ दिनपछि खुल्ला

म्याग्दी ।  कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना सङ्क्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ […]

महामारीबाट पाठ सिकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सरकारसँग राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमुल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ […]

ट्रकको ठक्करबाट देउखुरीमा तीनको मृत्यु

तुलसीपुर । दाङमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट […]