News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौँ ।  नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते […]

‘शक्तिपिठ र मठमन्दिर मात्र प्रतिबन्धित, बाँकी सबै खुल्ला !’

यस विषयमा उपभोक्ता हकअधिकारका लागि अनवरत खटिई रहेका अभियन्ता कपिलनाथ कोइरालासँग प्रश्न गर्दा उनले राज्यको सम्पूर्ण शक्ति नै प्रयोग गरेर नजानिँदो ढंगले हिन्दुधर्म र संस्कृतिमाथि धावा बोलेको विचार व्यक्त गरे […]

गाउँमै कमाएर रमाउँदै दरवाङका युवा  

म्याग्दी  ।  म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् । आत्मनिर्भर युवा […]

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

बागलुङ (बलेवा) । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट […]

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै   

काठमाडौँ ।  नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ […]

बत्ती बलेपछि स्थानीयवासीको खुशी : दशैँमा गाउँ उज्यालो

दमौली । तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक […]

‘परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन आग्रह’

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका […]

पोखराका कोरोना संक्रमित चारजनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । यस प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ६३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण […]

महानवमी पर्व

काठमाडौँ ।  आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।  महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा […]

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर 

कृष्ण न्यौपाने दमौली ।  नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ ।  आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना […]