News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ वडा कार्यालयस्थित वडाअध्यक्षको कार्यकक्षमा आगजनी गरिएको छ। आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ। आगजनीबाट […]

डा. भक्तमानको अपहरणमा संलग्न पण्डित काठमाडौँबाट पक्राउ

काठमाडौँ । चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । प्रहरीको कन्द्रीय अनुसन्धान […]

४० वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप

काठमाडौँ । दोलखामा ४० वर्षभन्दा माथिका सबैलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा […]

ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु

काठमाडौँ । रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर […]

सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु

काठमाडौँ । सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् । […]

मस्जिदमै कक्षा सञ्चालन

पर्वत । जिल्लामा मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन […]

राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित सम्बन्ध कायम हुन्छ- परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने  बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न पदबहाल गरेपछि सञ्चारकर्मीहरुसँग […]

ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन- गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको प्रकरणमा आफूमाथि झुठो मुद्दा लगाइएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले सो प्रकरणमा अख्तियार […]

एक वर्षमा चालीस अर्ब राजस्व

काठमाडौँ । एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको […]

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले सम्हाले कार्यभार

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेका छन् । उनलाई परराष्ट्र सचिब भरतराज पौड्यालले स्वागत गरेका थिए । मन्त्री खड्काले बुधबारै पद तथा गोपनीयताको […]