News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी, काम भने निजीतिर

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण […]

कब्जियतबाट छुटकारा पाउन हरेक बिहान के खाने ?

काठमाडाैं । कब्जियतको समस्याबाट पीडित व्यक्तिहरुले हरेक बिहान खानेकुरामा ध्यान दिने गर्नुपर्छ । बिहान पेट सफा भएन भने दिनभर ताजा महसुस गर्न सकिदैन । पेट सफा नहुँदा छालासम्बन्धी समस्याहरु पनि […]

एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा, चुनावी रणनीति तय गर्ने

काठमाडौँ । नेकपा एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा हुँदैछ । राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख […]

मनसुन बाहिरिन अझै एक साता लाग्ने, बुधबारसम्म वर्षा हुने

काठमाडौँ । मनसुन पूर्णरुपमा बाहिरिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराज सापकोटाका अनुसार पश्चिमबाट सुधार हुँदै पूर्वतर्फ वर्षा भएर मात्रै मनसुन […]

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी शाक्य विजयी

काठमाडाैं । नीलकाजी शाक्य नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा विजयी भएका छन् । आइतबार भएको नगर सभापतिको चुनावमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्। शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका […]

पञ्जाबलाई हराउँदै बैंगलोर आईपीएलको प्ले अफमा

काठमाडौँ । पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा आइतबार पञ्जाबलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो । […]

काबुलको मस्जिद बाहिर शक्तिशाली विष्फोट, केहीको मृत्यु, थुप्रै घाइते

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर विष्फोट भएको छ । आइतबार भएको उक्त विष्फोटमा कैयौँ नागरिक मारिए तथा केही घाइतेमात्र भएको तालिबान प्रवक्ताले जनाएका छन् । तथापि […]

मुख्यन्यायाधिवक्ता बाँस्तोलाले मुख्यमन्त्री पोखरेललाई पटकपटक पृथ्वीसुब्बा गुरुङ भनेपछि …

पोखरा, १७ असोज । प्रदेश सरकारले गरेका काम कारवाहीमा कानूनी प्रश्न उठ्दा त्यसको प्रतिरक्षा गर्ने दायित्व मुख्यान्यायाधिवक्ताको हुन्छ । त्यसैले मुख्यमन्त्रीको सिफारिसमा सम्बन्धित प्रदेश प्रमुखले मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने प्रचलन छ […]

यसकारण पेश हुन सकेन विधान महाधिवेशनमा घनश्याम भुसालको भिन्न मत

काठमाडाैं । एमाले उपमहासचिव घनश्याम भुसालले असोज ३ गते बसेको स्थायी कमिटी बैठकमा ‘समृद्धि र समाजवादको हाम्रो बाटो’ शिर्षकमा ८ पेज लामो टिप्पणी पेश गरे। एमालेको प्रथम विधान महाधिवेशनमा ओलीको […]

‘एमालेले फेरि विजय हासिल गर्छ’ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताए । पार्टीको प्रथम विधान महाधिवेशनको समापन […]