News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन्- शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । महासचिव पोखरेलले अव हुने […]

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

वालिङ, १९ माघ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । बिजुली नहुँदा जडान भएर पनि जिल्ला अस्पतालमा लामो समयदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । कोरोना भाइरसको […]

स्व पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ, १९ माघ । स्व पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले रु एक […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने भएको तयारी रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी […]

गाउँ–सहर सडक सञ्जालले जोडिँदै 

दिलकुमार लिम्बू    फुङ्लिङ, १९ माघ । मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गर्नुभयो । आधा उमेर गइसकेपछि मात्र उहाँले गाडी देख्न पाउनुभयो । जमानामा उहाँ ताप्लेजुङदेखि सुनसरीको धरानसम्म […]

जसले बनाए नेपालमा ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो

सहकर्मी चिकित्सकले नेपालीलाई ‘बहादुर’ भनेर होच्याएपछि भारत छोडेर स्वदेश फर्किएका डाक्टरले नेपालमा नयाँ प्रविधि मात्रै भित्र्याएनन्, ‘बोन म्यारो’ प्रत्यारोपणलाई संसारकै सस्तो बनाएका छन्।  काठमाडौं । धेरै भएकै छैन, जम्मा दशकअघिको […]

भोलिदेखि आइतबारसम्म असिनासहित वर्षा

बुधबार रातीदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भुभागमा बदली, हिमपात र असिना/चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, […]

‘एमसीसी सम्बन्धी कुनै गोप्य वा लुकाइएको दस्तावेज छैन’: एमसीए नेपाल

मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसीए नेपाल) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्बन्धी गोप्य वा लुकाइएको दस्तावेज नभएको जनाएको छ।  काठमाडौं, १९ माघ । एमसीसी विरोधीहरूले […]

पाँच कठ्ठा जग्गाका लागि आफ्नै छोराले गरे ९० वर्षीया आमाको हत्या

विराटनगर, १९ माघ । सम्पत्ती हत्याउन मोरङमा आफ्नै छोराले ९० वर्षीया वृद्धा आमाको हत्या गरेर सुटुक्क जंगलमा जलाएको खुलेको छ । पथरी शनिश्चरे नगरपालिका–२ जयचौकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको नाममा […]

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो । काठमाडौँ, १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले […]