News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

दलित समुदायको अधिकारबारे अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग

काठमाडौँ, १९ माघ । समता फाउण्डेशनले दलित समुदायको अधिकारबारे संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । अदालतले मङ्गलबार तीन महिनाभित्र दलितको हकअधिकार […]

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्‍यु, ३,६३७ संक्रमित थपिए

काठमाडौं। कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍य भएको जानकारी दिइन् । […]

सिन्धुपाल्चोकका एमाले नेता कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोकका नेकपा एमालेका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यसहितका नेता कार्यकर्तालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी […]

जेठ ४ मा चुनाव गर्नैपर्छ- केपी ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको […]

एमालेको केन्द्रीय सचिवालय बैठक शुरू

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन […]

कन्सर्टमा देखिए किम दम्पती

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन र उनकी पत्नी री सोल जु लामो समयपछि सँगै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले नयाँ वर्षको उपलक्ष्यमा […]

तालिबानद्वारा महिला अधिकारकर्मीकी तीन बहिनी नियन्त्रणमा

काबुल । तालिबानले काबुलको एउटा अपार्टमेन्टमा आक्रमण गर्दै ढोका तोडेर एक महिला अधिकारकर्मी र उनका तीन बहिनीहरूलाई गिरफ्तार गरेको छ। एक प्रत्यक्षदर्शीले बिहीबार तालिबानले भर्खरै भएको महिलाको विरोधको घटनामा दोषी […]

नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारीसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा अस्पतालका कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ । भक्तपुरको मध्युपरठिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर बनाएको […]

तालिबानद्वारा महिला अधिकारकर्मीकी तीन बहिनी नियन्त्रणमा

तालिबानले काबुलको एउटा अपार्टमेन्टमा आक्रमण गर्दै ढोका तोडेर एक महिला अधिकारकर्मी र उनका तीन बहिनीहरूलाई गिरफ्तार गरेको छ। एक प्रत्यक्षदर्शीले बिहीबार तालिबानले भर्खरै भएको महिलाको विरोधको घटनामा दोषी ठहर गर्दै […]

तोलामा ३०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल […]