News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

यसपटकको स्थानीय चुनावमा थपिए साढे ३६ लाख मतदाता

”गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेकामा ८ लाख ६४ हजार ४ सय ५२ पुरुष र ९ लाख २४ हजार ९ सय ४८ महिला मतदाता छन् । स्थानीय […]

अब साना दललाई पनि आफ्नै चुनाव चिन्ह

काठमाडौं, १४ चैत । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले साना दललाई पनि उनीहरूकै चुनाव चिह्न दिने निर्णय गरेको छ । राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र तिनकै […]

विप्लवको मध्यमार्गी निर्णय : ‘चुनावमा प्रत्यक्ष सहभागी नहुने, बहिस्कार पनि नगर्ने’

काठमाडौं, १४ चैत । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफैं प्रत्यक्ष चुनावमा सहभागी नहुने भएको छ । गत ४ चैतदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले महासचिव […]

‘हिन्दु राष्ट्र राप्रपा नेपालको पहिचान’ : सहायक महामन्त्री बास्तोला

पोखरा, १३ चैत । ‘हरेक वडामा राप्रपा नेपाल’ नेपाल भन्ने नारालाई आत्मसाथ गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीले वडा कमिटी गठन कार्यलाई तिव्रता दिएको छ । जस अन्तर्गत पोखराको वडा […]

पोखरा बृद्धाश्रममा सेनाको निःशुल्क स्वास्थ्य शिविर

पोखरा, १३ चैत । पोखरा बृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फुलवारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । शिविरमा सैनिक अस्पतालका डा. अमृत […]

महावीर पुन तथा अविष्कार केन्द्रलाई एक करोडको पुरस्कार

काठमाडौं, १३ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ । नेपालको विकासमा […]

देवघाटमा ६३ करोड लगानीमा बन्ने भयो तीनमुखे पुल

काठमाडौं, १३ चैत । नेपालको चर्चित धार्मिकस्थल देवघाटको त्रिशुली नदी र कालीगण्डकी नदीको दोभानमा ६३ करोडको लागतमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ । देवघाटमा तीन जिल्ला (चिवतन, नवलपुर र […]

महासचिव विप्लवको ‘चुनाव उपयोग’को प्रस्ताव अल्पमतमा

चुनावको विपक्षमा रहेका केन्द्रीय सदस्यहरुलाई फकाउनका लागि महासचिव विप्लव र प्रकाण्डले शुक्रबार र शनिबार बैठकै रोकेर जति प्रयास गरे पनि अन्नतः उनीहरु असफल भएका छन् । कपिलवस्तु, १३ चैत । […]

‘अब पोखरा संसारसँग जोडिनेछ’ : पर्यटनमन्त्री आले

पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल […]

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

काठमाडौं, १३ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता […]