News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

‘निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु’ : अर्थमन्त्री डा. महत

काठमाडौँ, १९ चैत । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य […]

मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल […]

‘पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ’ : डा केसी

पोखरा, १९ चैत । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच […]

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता

काठमाडौँ, १९ चैत । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा […]

‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

मुना कार्की    काठमाडौँ, १९ चैत । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । […]

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

पोखरा, १९ चैत । पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग […]

‘सडकमा खाऔँ, सडकमै रमाऔँ’

दमौली, १९ चैत । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय […]

राष्ट्रिय मिडिया सम्मेलनमार्फत ९ बुँदे घोषणापत्र जारी

लुम्बिनी, १८ चैत । नेपाल पत्रकार महासङ्घले नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेस मैत्री कानुन निर्माणको माग गरेको छ । नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको […]

उदीयमान दुई गल्फरको देश चिनाउने सपना

विक्रम गिरी र कमलकुमार बस्नेत    काठमाडौँ, १८ चैत । रोयल नेपाल गल्फ क्लबमा पुग्दा सद्भाव आचार्य पसिनाले निथ्रुक्क भिजेका भेटिए । उनी गौचरनस्थित सूर्य नेपाल गल्फ टुर, २०२२-२३ अन्तर्गतको दोस्रो […]

‘दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय’ : अध्यक्ष केसी  

गलकोट, १८ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहनुभएका […]