
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
पोखरा, ८ असोज । आजदेखि पोखरामा कुकुर पाल्नेहरुले महानगरपालिकासँग अनुमतिपत्र लिनु पर्ने र दर्ता गर्नुपर्ने भएको छ । आजदेखि पोखरा वडा नं. ८ बाट अनुमतिपत्र वितरण गर्दै महानगरपालिकाले दर्ता प्रक्रिया शुरु गरेको छ ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कुकुर दर्ता गर्नाले सडकमा छाडा कुकुरको संख्यामा कमी हुने र सार्वजनिक रुपमा छोडे कारवाही गर्न सजिलो हुने बताईन् । महानगरपालिकाले कुकुरको दर्ता प्रक्रियासँगै ट्याग (चिन्ह) पनि दिनेछ । जसले गर्दा कुकुरधनी सजिलैसँग पहिचान गर्न सकिने उपमेयर गुरुङको विश्वास छ ।
कुकुर पाल्ने, तर पछि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमैं दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको गुनासो आएपछि महानगरपालिकाले दर्ता प्रक्रिया सुरु गरेको दावी गरेको छ । साथै कुकुर दर्ता प्रक्रियाले रेबिजविरुद्धको खोप कार्यक्रमलाई पनि सहयोग पुग्ने विश्वास महानगरपालिकाले लिएको छ ।
महानगरपालिकामा दर्ता गरिएका कुकुरको विवरण अद्यावधिक गर्ने र नियमित निगरानीमा राख्ने काम पशु महाशाखाले गर्ने भएको छ । पोखरा महानगरपालिकाले कुकुर सडकमा छाडा छोड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना पनि गर्दै आएको छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार