
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
पोखरा, २५ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कार्यकर्ताले गुटबन्दीभन्दा पनि योग्यता र दक्षताका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशनको आज आयोजित उद्घाटन समारोहमा उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताका आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव दिँदै उहाँले पार्टी सङ्गठनलाई सशक्त बनाएर लैजान सक्ने नेतृत्व आवश्यक भएको बताउनुभयो ।
पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । नेतृत्वमा एक महिलासहित छ जनाको सभापतिमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको पदाधिकारी चयनका लागि हुने निर्वाचनका लागि कुल मतदाता एक हजार ३७० मतदाता छन् ।
महानगरको सभापति पदका लागि सुरेन्द्रमान बिजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, मिलन तिवारी, गङ्गाधर पराजुली र ज्योति हमालले उम्मेदवारी दिनुभएको छ ।
यसैबीच महानगरमा सभापतिको उम्मेदवारी दिएका गङ्गाधर पराजुलीले आज पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकामा नेपाली कांग्रेसलाई सबैले भरोसा गर्ने पार्टीका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
लामो समय पत्रकारिता क्षेत्रमा बिताउनुभएका पराजुलीले यसअघि नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनको केन्द्रीय उपसभापतिका साथै रासस सञ्चालक समितिको सदस्य एवं न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी सम्हाल्नुभएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा