
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्णय केबल गफैमा मात्र सिमित हुन पुगेको छ । कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क गर्ने भनेर सञ्चारमाध्यमहरुमा छाईरहेका मुख्यमन्त्री गुरुङ गफै गर्नैमा मात्र व्यस्त देखिन्छन् । तर उनको भनाईलाई कार्यान्वयनको लागि सम्बन्धित निकायसँग पहल गर्नेे तालमेल शुन्य देखिन्छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा बटुलिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्रीको आँगनमैं रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भने सम्पूर्ण खर्च विरामी स्वयम्ले व्यहोर्नु पर्ने भन्दै सार्वजनिक सूचना नै टाँस गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सहप्रा.डा. अर्जुन आचार्यले सो सूचना जारी गर्दै कार्तिक ४ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च विरामी स्वयम्ले व्यहोर्नु पर्ने सूचना जारी गरेका हुन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत व्यक्तिहरु (नेपाल सरकारले तोकेको लक्षित वर्ग बाहेक)ले कार्तिक ४ गतेपछि लागूहुने गरी सम्पूर्ण खर्च विरामी स्वयम्ले व्यहोर्नु पर्ने सूचना जारी गरेपछि विरामी र विरामीका आफन्तहरुमा अन्यौंलता छाएको हो । साथै बिरामीहरुको खाजा/खाना स्वयम् व्यवस्थापन गर्न असमर्थ भएमा अस्पताल क्यान्टिनबाट नगद धरौंटी राखी उपलब्ध हुने व्यहोरासहितको सूचना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जारी गरेको छ ।
यस विषयमा मुख्यमन्त्री गुरुङ र मन्त्रिपरिषद्को बैठकले निशुल्क गराउने निर्णय गरेको छ नि भन्ने प्रश्नमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक आचार्यले आफूहरुलाई मन्त्रिपरिषदको कुनै पनि निर्णयहरु थाहा नभएको बताउनुभयो । निर्देशक आचार्यले मन्त्रीपरिषद्को निर्णय पहिलाको पनि थाहा नभएको र अहिलेको पनि थाहा नभएको बताउनुभयो । निर्देशक आचार्यले भन्नुभयो–‘कोरोना संक्रमितको उपचार निशुल्क गराउने हो भने अस्पताल सञ्चालनका लागि केन्द्रले पैसा नदिने भएपछि प्रदेश सरकारले दिनुप¥र्यो, अनि बल्ल निशुल्क गर्न सकिन्छ । नत्र सकिदैंन ।’
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो