News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

असल परियार मृत अवस्थामा भेटिए

'वर्ष १८ का परियार सल्लेरी सामुदायिक वनको सानो भीर मुनी रुखको जरामा मृत अवस्थामा भेट्टिएका थिए'

पर्वत । पर्वत जलजला गाउँपालिका वडा नं. ३ वारीबेनीका असल परियार मृत अवस्थामा भेटिएका छन् । वर्ष १८ का परियार सोही ठाउँको सल्लेरी सामुदायिक वनको सानो भीर मुनी रुखको जरामा मृत अवस्थामा आज दिउँसो १२ बजे प्रहरीको भेट्टाएको थियो ।

फागुन २७ गते साँझ ५ बजे घरबाट मल्लाज जान भनि हिडेका परियार हराएपछि खोजतलास गर्दै जाँदा सामुदायिक वनको भीम मुनीको रुखमा मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया