
१अख्तियारको शंकास्पद भूमिका : फरार अभियुक्तलाई ‘सरकारी साक्षी’ बनाउँदैं गराइयो बकपत्र
२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई साईबर क्राईम र लागूऔषध विरुद्ध प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लमजुङ प्रहरीले बेसीशहर नगरपालिका वडा नं. ३ मा रहेको यशोब्रह्म माध्यमिक विद्यालयका ६० जना बालबालिकालाई साईबर क्राईम र लागूऔषधका विरुद्धमा जानकारीमूलक तथ्यहरुसहित जानकारी दिएको थियो ।
कार्यक्रममा साईबर क्राईमका प्रकृतिहरु, विद्युतीय कारोबार ऐन २०६३, लागूऔषध भनेको के हो ? दुव्र्यसनमा कसरी फसिन्छ ? यसका लक्षणहरु के के हुन् ? यसबाट बच्ने उपाय के हो ? र दुव्र्यसनीको परिणाम र क्षति लगायतका बारेमा जानकारी गराईएको थियो । त्यसो त लमजुङ प्रहरीले लागूऔषधको मुद्दामा समातिएका व्यक्तिहरु र तिनका अभिभावकलाई समेत अभिमूखीकरण तालिम प्रदान गर्दै आईरहेको छ ।
कोभिड १९ का कारण यस्ता कार्यक्रम लामो समय स्थगित भएको र अब फेरि कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक गंगा थापाले जानकारी दिनुभयो । विशेष गरी विद्यालयतहबाट नै बालबालिकाहरु लागूऔषधमा फस्ने गरेका कारण उनीहरुलाई समयमा नै सचेत बनाउन र लागूऔषधबाट टाढा राख्न यस्तो कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरिक्षक थापाले जोड दिनुभयो ।
अहिलेको सयममा इन्टरनेट प्रयोगकर्ताहरु ह्वात्तै बढ्दै गएको र जानेर वा नजानेर साईबर क्राईम गर्नेको संख्यामा पनि वृद्धि भएको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ । पछिल्लो एक वर्षको तथ्याङ्क हेर्दा नक्कली आईडि खोलेर फेसबुक, म्यासेन्जर, ह्वास्ट एप लगायतका एप्सहरुबाट दोस्रो व्यक्तिलाई सताउने गरेका उजुरीहरु प्रहरीमा धेरै दर्ता हुने गरेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव