News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रधानमन्त्री ओली र महासचिव विप्लव बीच भेटवार्ता

काठमाडौँ । तीनबुँदे सहमतिमा हस्ताक्षर सार्वजनिक हुनुपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

राष्ट्रिय सभागृहमा समारोह हुनुपूर्व महासचिव विप्लव काठमाडौँ उपत्यका बाहिरबाट काठमाडौँ आइ बालुवाटार पुग्नुभएको थियो । भेटका अवसरमा सरकार तथा नेकपाका वार्ता टोलीका संयोजक र सदस्य पनि सहभागी हुनुहुन्थ्यो ।

डनन्यूज ट्रेन्डिङ