
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले छात्राहरुको सुरक्षा तथा आत्मरक्षाका लागि भन्दै अनिवार्य तालिमको माग गरेको छ ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई केन्द्रीय संघर्षको कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी) कास्कीका अध्यक्ष पवन पुनले मागपत्र बुझाएका हुन् । मागपत्रमा निर्मला पन्त, सम्झना कामी, भागरथी भट्ट लगायत देशभर महिला तथा छात्राहरुमाथि भईरहेको बलात्कार, हत्या, हिंसाका घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिन ठोस पहल गरियोस् भनी उल्लेख गरिएको छ ।
स्थानीय निकायमा रहेका स्कुल कलेजमा पढ्ने छात्राहरुको आत्मसुरक्षाको लागि विशेष तालिम तथा सुरक्षाको ग्यारेन्टी गरियोस् भन्दै पछिल्लो समय झन् महिला तथा बालबालिकाहरुको सुरक्षाको अवस्था अत्यन्तै कमजोर भएको विज्ञप्तिमा उल्लेख छ ।
व्यक्तिगत सत्ता लिप्सा, भ्रष्टाचार, नातावाद, कृपावादमा केन्द्रीत वर्तमान सरकार यस्ता घटनाहरुमा निरिह र लाचार बनेको भन्दै यस्तो अवस्थामा अखिल (क्रान्तिकारी)को गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष पवन पुनले विज्ञप्ति मार्फत् जनाएका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन