
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
लमजुङ । जनयुद्धको आधारभूमि पूर्वी लमजुङको दुधपोखरी गाउँपालिकाको विचौर र ईलाम पोखरीमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताह कार्यक्रम सुरु गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लमजुङले सो सम्मान गरेको हो ।
फागुन १४ गते आजदेखि २१ गतेसम्म प्रतिबन्धित नेकपाले लमजुङका सम्पूर्ण सहिद तथा वेपत्ता परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको जिल्ला ईञ्चार्ज आक्रोशले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा बोल्दै लमजुङका ईञ्चार्ज आक्रोशले सहिदहरुको सपनालाई साकार पार्न एकीकृत जनक्रान्ति बाहेक अर्को विकल्प र पार्टी नभएको बताउनुभयो ।
जिल्ला पार्टी सदस्य एवम् अखिल नेपाल किसान महासंघका जिल्ला संयोजक हरिले छिट्टै दलाल संसदीय व्यवस्थाको अन्त्य हुने र जनगणतन्त्र स्थापना हुने कुरामा ढुक्क रहन सहिद, वेपत्ता तथा घाईते परिवारलाई आग्रह गर्नुभयो ।
त्यसैगरी, लमजुङ जिल्ला सेक्रेटरी गौरवले मध्यनेपाल नगरपालिकामा भेटघाट कार्यक्रम सम्पन्न गरी आमजनतामा बाँकी अधुरो क्रान्तिलाई लक्ष्यसम्म पु¥याउने जिम्मेवारी र एकमात्र शक्ति नेकपा भएको र एकीकृत जनक्रान्तिमार्फत् नै यो सफल हुने विश्वास पाएको बताउनुभयो ।
दुधपोखरी गाउँपालिकाका ईञ्चार्ज सानो भाइले युवा शक्ति एकीकृत जनक्रान्तिको अभिभारा पुरा गर्नका लागि एकजुट भएर उठ्नु पर्नेमा जोड दिनुभयो ।
प्रतिबन्धित नेकपाले लमजुङ जिल्लाका ८६ जना सहिद, घाईते तथा वेपत्ता परिवारलाई भेटघाट गर्ने र एकीकृत जनक्रान्तिलाई आमजनतामा बुझाउने अभियानमा सक्रिय रहेको जिल्ला ईञ्चार्ज आक्रोशले बताउनुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ