
१ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
२व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
३सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
४काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
५सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
६नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
७अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
८१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
९काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
१०ओली र लेखक पाँच दिन थुनामा
११तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
१२सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा । जनयुद्धका क्रममा सहादत प्राप्त योद्धा, वेपत्ता, घाईते र सहिद परिवारको सपना पुरा गर्ने दृढ संकल्पसहित अखिल क्रान्तिकारी कास्कीले पोखरामा विभिन्न कार्यक्रमहरु गरेको छ ।
२६ औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा पोखरामा मसाल जुलुश प्रदर्शन गरेका अखिल क्रान्तिकारी कास्कीका नेताहरुले आज सहिद आवासीय स्कुलमा दीप प्रज्वलन कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएका हुन् ।
पृथ्वीनारायण क्याम्पस जिल्ला समिति र कास्की जिल्ला समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि प्रकाश बाँस्तोला ‘मार्शल’ले तमाम सहिद, वेपत्ता र घाईते परिवारका सपना पुरा गर्न एकीकृत जनक्रान्तिमा होमिन सबैलाई आ
ग्रह गर्नुभयो ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मार्शलले भन्नुभयो–‘जनयुद्धका नाममा भएको बलिदानीको अवमूल्यन गर्ने काम भईरहेको छ । यो हामीलाई कदापि सह्य छैन । जनयुद्धको उद्देश्य र लक्ष्य प्राप्तिका लागि हामी अन्तिमसम्म पनि लड्न तयार छौं ।’
अखिल क्रान्तिकारी कास्कीका जिल्ला संयोजक पुरन पुन र पृथ्वीनारायण क्याम्पस जिल्ला समिति अध्यक्ष उपेन्द्र लगायतले दलाल संसदीय व्यवस्था रहेसम्म देश र जनताको अधिकार सुनिश्चित नहुने दावी गर्नुभयो ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने