News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

गाँजा खेती नष्ट गर्दै सुरक्षाकर्मी

मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गत वडा नं १० को विभिन्न क्षेत्रमा लगाएको लागू औषध गाँजाखेती फडानी गर्दै सुरक्षाकर्मी । कोगोपिराङ, बेडिघारी, सल्लनीलगायका ६ विगाहा क्षेत्रफलमा लगाएको गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मकवानपुर

डनन्यूज ट्रेन्डिङ