
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध रुपमा काठको तस्करी गर्नेहरुलाई पक्राउ गर्न सफल भएको छ । लमजुङ प्रहरीले तीन दिनमा विभिन्न ठाउँमा १५ लाख रुपैयाँ बराबरको चारसय ९५ क्युफिट अवैध काठ बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा माघ ६ गते लम्जुङको दोर्दी गाउँपालिका वडा नं. ८ स्थित खिमचोकबाट अवैध रुपमा काठको तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले काठसहित दुईजनालाई पक्राउ गर्न सफल भएको छ ।
अस्थायी प्रहरी पोष्ट किर्तिपुरबाट प्रहरी हवल्दार खिलबहादुर उपरकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले ग १ त ५४०६ नम्बरको ट्याक्टरमा अवैध रुपमा चाँपको ७४.८२ क्यु फिट काठ ल्याउँदै गर्दा ट्याक्टर चालकसहित संलग्न दुवैलाई पक्राउ गरेको हो ।
प्रहरीले काठ तस्करीमा ट्याक्टर चालकसहित घटनामा संलग्न दोर्दी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३६ का मेघराज घलेलाई पक्राउ गरी कारवाहीका लागि काठसहित डिभिजन वन कार्यालय लमजुङमा बुझाएको छ ।
त्यसैगरी, माघ ७ गते लमजुङ प्रहरीले दोर्दी गाउँपालिका वडा नं. ८ पाँचस्वारास्थित जंगलमा अवैध रुपमा लुकाई राखिएको चिरान गरेको काठ बरामद गरेको छ । प्रहरीले सो ठाउँमा चाँपको ३९६।९१ क्यु फिट काठ बरामद गरी वन कार्यालय लमजुङमा बुझाएको छ । प्रहरीका अनुसार अघिल्लो दिन काठसहित मानिस पक्राउ परे आफू पनि पक्राउ पर्ने त्रासका कारण उक्त स्थानमा चिरान काठ लगि छाडिएको हुनसक्ने अनुमान गरेको छ ।
त्यसैगरी, माघ ८ गते लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. ९ पिस्तीखोला क्षेत्रमा अवैध रुपमा सालको काठ ओसारपसार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले २३.९१ क्युफिट सालको चिरान काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा २३.९१ क्यु फिट सालको चिरान काठ बरामद गर्न सफल भएको हो । ती बरामद गरिएका काठ आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सव डिभिजन वन कार्यालय भोर्लेटारमा पठाइएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन