News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार सुदुर पश्चिम

पत्रकार देवलको मृत्यु, लामो समयदेखि अर्बुदरोगले पीडित

डोटी । दिपायल सिलगढी नगरपालिका–५ बस्ने अन्दाजी २७ वर्षीय पत्रकार मुकेश देवलको मृत्यु भएको छ । लामो समयदेखि अर्बुदरोगले पीडित पत्रकार देवलको आज मृत्यु भएको उहाँको परिवारले जनाएको छ ।

नेपाल पत्रकार महासंघ डोटीका साधारण सदस्य देवल पछिल्लो समय कैलालीबाट प्रकाशन हुँदै आएको ‘मर्निङबेल’ दैनिकमा डोटीका लागि तथा जिल्लाबाट प्रकाशन भइरहेको ‘नजर’ साप्ताहिकका संवाददाता हुनुहुन्थ्यो ।

प्रतिक्रिया