News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार फोटो फिचर

विन्ध्यावासिनी मन्दिर भक्तजनका लागि खोल्ने तयारी

"पोखराको मुख्य शक्तिपिठ एवम् तान्त्रिक दृष्टिले अति नै महत्वपूर्ण विन्ध्यावासिनी मन्दिर"

विन्ध्यावासिनी मन्दिर : पोखराको मुख्य शक्तिपिठ एवम् तान्त्रिक दृष्टिले अति नै महत्वपूर्ण विन्ध्यावासिनी मन्दिरका केही आकर्षक तस्विरहरु । कोभिड–१९ (कोरोना भाईरस)को कहरका बिचमा महिनौंसम्म बन्द गरिएको यो मन्दिर भक्तजनहरुका दर्शनका लागि खुला गरिदैंछ । यो मन्दिर दर्शनका लागि नेपाली मात्र नभई भारतबाट समेत धर्मालम्बीहरु आउने गर्दछन् । तस्विरः डन न्यूज

 

 

प्रतिक्रिया