
१रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
३नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
४प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
५सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
६‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
७कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१०लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
११भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २२ वैशाख । पोखरा महानगरपालिका वडा नं. ७ स्तरीय वृहत दौड प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । पाँच किलोमिटरको दुरीमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग, मदरल्याण्ड मावि, ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ चोक हुदै घारीपाटनको हिमाली टोल, तीनकुने चोक हुँदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।
प्रतियोगितामा २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर महर्जन, विश्वास गदाल, अमृत खड्का क्रमश प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गरे । सोही विधाको छात्रा तर्फ स्मृति विसी, समृद्ध श्रेष्ठ ,सुशिला गुरुङ र आशा विकले पुरस्कार प्राप्त गरे ।
खुल्ला पुरुष तर्फ सुरज पौडेल प्रथम, किशोर बराल द्वितीय, कविराज बराल तृतीय र नारायण त्रिपाठी सान्त्वना हुँदा खुल्ला महिला तर्फ हरि कुमारी श्रेष्ठ, विमला केसी, सृजना कार्की र लक्ष्मी बरालले पुरस्कार प्राप्त गरे ।
५० वर्ष माथिको पुरुष तर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितीय, प्रेमबहादुर जिटी तृतीय र भक्त बहादुर गुरुङ्ग सान्त्वना भए । सोहि विधाको महिला तर्फ गिता कुमारी पौडेल, अम्बिका बराल, निली गुरुङ र राममाया जिसीले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरे ।
समापन समारोहमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पोखरा वडा नं. ७ मा स्वास्थ्य र सामाजिक सद्भावका हिसाबले महत्वपूर्ण कार्यक्रम भएकोमा प्रशंसा व्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी घिमिरेले वातावरणमैत्री तरिकाले राधा कृष्ण मन्दिरको चौतारीको छहारीमा बिना कुनै झकिझकाउ गरिएको कार्यक्रम उदाहरणीय भएको बताए ।
पोखरा वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले वडावासीलाई दौड प्रतियोगितामा जस्तै सकृय र जागरुक भएर विकास निर्माण र सामाजिक रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरे ।
त्यसैगरी, व्यवसायी किरण केसीले युवाहरु हरेक क्षेत्रमा यसरी नै जागरुक र सचेत बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा सम्पूर्ण वडा नम्बर ७ का संघ संस्थाको तर्फबाट मासबार आमा समुहका अध्यक्ष शारदा गिरी र घारीपाटन जनजागृति बाआमा समुहका अध्यक्ष चम्पा सिंह गुरुङ लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
पोखरा वडा नं. ७ स्तरिय दौड प्रतियोगिता मुल आयोजक समितिका संयोजक रविश्वर आचार्यको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वागत कोषाध्यक्ष ज्ञानेन्द्र जैसी सुवेदी र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !