
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, २४ चैत । अवैध हतियार, मृगको छाला र मासुसहित पोखरा–२०, भलामखोर बस्ने दीपेन्द्र केसीलाई आईतबार आज प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो १२ बजेको समयमा अवैध रुपमा वन्यजन्तुको शिकार गर्ने गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो ।
४२ वर्षीय केसीको घरभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध हतियार २ नाले बन्दुक १ थान, उक्त हतियारमा लाग्ने खोका खोली (टोटा) १३ थान, भरी खोका १ थान, बारुद जस्तो देखिने कालो पदार्थ २० ग्राम, छर्रा बनाउन प्रयोग गरिने मेटल जस्तो पदार्थ ७७६ ग्राम र बारुद बनाउन प्रयोग गरिने पहेंलो रंगको धुलो पदार्थ ३६० ग्राम र सेता रंगको पदार्थ ३४५ ग्राम प्रहरीले बरामद गरेको छ ।
केसीको घरबाट मृगको जस्तो देखिने छाला १ थान, आलो मासु खुट्टा र पुच्छरसहितको ८०० ग्राम र ३ थान टर्च लाईट पनि खोजतलासका क्रममा भेट्टिएको थियो । पक्राउ परेका केसीलाई जिल्ला अदालत कास्कीबाट थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । साथै अवैध वन्यजन्तुको चोरी शिकारी गरेको कसुरमा जिल्ला वन कार्यालय कास्कीमा थप अनुसन्धानको लागि उक्त मासु र छाला सहित पठाउने तयारी प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालयबाट प्रेषित ईमेलमा उल्लेख छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन