News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कास्की क्षेत्र नं. २ (१) मा एमालेका भीम कार्की विजयी

'एमाले १० हजार पाँचसय ३१, राप्रपा ५ हजार ८ सय ९३, गठबन्धन ५ हजार ५ सय ४० मत प्राप्त'

पोखरा, ७ मंसिर । नेकपा एमालेका भीम कार्कीले प्रदेशसभा निर्वाचन अन्तर्गत कास्की २ (१) बाट विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै कार्की निर्वाचित भएका हुन् ।

कार्कीले १० हजार पाँचसय ३१ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी राप्रपाका भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरेका थिए । त्यसैगरी पाँचदलीय साझा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत ल्याएका थिए ।

डनन्यूज ट्रेन्डिङ