
१पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
२चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
३मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
४पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
५मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
६ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
७जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
८तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
९राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
१०मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
११ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
१२आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
पोखरा, ५ मंसिर । कास्की निर्वाचन क्षेत्र नं. २ को ५४१ मतगणना भईरहँदा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले सुरुवाती अग्रता लिएका छन् । उनले नेकपा एमालेका विद्या भट्टराईलाई पछाडि पारेका छन् । मतगणना पोखरा-१५ कोलपाटनको मतपेटिकाबाट सुरु गरिएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीन पौडेलका अनुसार प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सबैभन्दा अगाडि रहेका हुन् । स्वतन्त्रका कँडेलले १६२ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार भट्टराईले १२२ मत ल्याएकी छिन् । त्यस्तै प्रतिस्पर्धामा रहेका गठबन्धनतर्फका नेकपा एसका उम्मेदवार श्रीनाथ बरालले ११० मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेशसभा १ तर्फ राप्रपाका विजयबहादुर भण्डारी १९८, एमालेका भीमबहादुर कार्कीले १४५ र माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले १०६ मत पाएका छन । उक्त छेत्रमा समानुपातिकतर्फको पनि मतगणना भइरहेको छ । अब छिट्टै नै कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । मतगणना जारी छ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन