
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
११फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
पोखरा, २७ चैत । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको तयारीका लागि जनता समाजवादी पार्टी नेपालको तर्फबाट पनि कास्कीमा विभिन्न उमेद्वारहरुको चर्चा चलिरहेको छ । पोखरा महानगरपालिकाका मेयर, उपमेयर र कास्कीका चार गाउँपालिका र पोखराका केही वडाहरुका सन्दर्भमा केही नेताहरुको नाम चर्चामा रहेको छ ।
जनता समाजवादीका तर्फबाट पोखरा महानगरपालिकाको मेयरमा टिकाराम पौडेल, धनप्रसाद तामाङ, शम्भु खाती परियार र दिलिप गुरुङको नाम चर्चामा रहेको छ । त्यसैगरी उपमेयरमा हेमबहादुर थापा (पराजुली) अमोद, मेखबहादुर क्षेत्री (राजु), लक्ष्मी खाती परियार, दुर्गा गुरुङ, गोपाल गुरुङ र श्याममाया पुनको नाम चर्चामा रहेको छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नवराज पौडेल, रुपा गाउँपालिकाको अध्यक्षमा नारायण सुवेदी र उपाध्यक्षमा विकल पौडेल, मादी गाउँपालिकाको अध्यक्षमा सन्तोष नेपाली र माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा गिरीप्रसाद गुरुङको नाम चर्चामा रहेको छ ।
त्यसैगरी पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा समेत जनता समाजवादीका नेताहरुको नाम चर्चामा आईरहेको छ । पोखरा वडा नं. १ को अध्यक्षमा पदमबहादुर गुरुङ र सदस्यहरुमा गोरे परियार र प्रदिप राई, वडा नं. २ मा अध्यक्ष पदमा जीवन खाती, वडा नं. ५ को अध्यक्षमा शंकरमान गुरुङ र सदस्यमा श्रीप्रसाद तामाङ, वडा नं. ६ को अध्यक्षमा राजु अधिकारी र सदस्यमा सुरज परियार रहेका छन् ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ