
१साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
३रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
४कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
५उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
६गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
७कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
८धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
९फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
१०पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
६लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
७धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
८कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१२१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
काठमाडौं, १४ चैत । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफैं प्रत्यक्ष चुनावमा सहभागी नहुने भएको छ । गत ४ चैतदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समितिको बैठकले महासचिव विप्लवको स्थानीय चुनावलाई उपयोग गर्नुपर्ने मतसहितको प्रतिवेदनलाई पारित गर्दै यस्तो निर्णय गरेको हो ।
नेता धर्मेन्द्र वास्तोलाका अनुसार पार्टी चुनावमा जाने छैन, तर बहिस्कार पनि गर्ने छैन् । ‘बैठक भोलि सकिन्छ,’ उनले भने, ‘आज महासचिवले प्रस्तुत गर्नु भएको दस्तावेज परिमार्जनसहित पास भयो । परिमार्जन भएको भनेको पार्टी दर्ता गरेर स्थानीय चुनावमा नजाने, किनभने हामी सत्ताकै प्रतिद्वन्द्वी हौं । तर, फेरि हामी चुनाव विरोधी पनि नभएकाले स्थानीय स्तरमा देशभक्त, एमसीसी विरोधी, क्रान्तिकारी, भ्रष्टचार विरोधी उम्मेदवारहरुलाई सर्मथन गर्ने ।’
केन्द्रीय समितिका बहुमत सदस्य चुनावमा जानुपर्ने विप्लवको प्रस्तावको विपक्षमा उभिएपछि यस्तो मध्यमार्गी विकल्प खोजिएको हो । बहुमत पक्ष विपक्षमा हुँदाहुँदै यथास्थितिमा विप्लवको प्रस्ताव पारित गरेको भए पार्टीमा विभाजन आउने अवस्था थियो ।
बास्तोलाले पनि यसलाई मध्यमार्गी निर्णयका रुपमा स्वीकार गरे । ‘हो यो मध्यमाार्गी निर्णय नै हो,’ उनले भने, ‘ आफैं चाहिँ चुनावमा नजाने तर त्यस्ता खालका उम्मेदवारलाई सर्मथन गर्ने ।’ तपाईंको पार्टीबाट उम्मेदवार बन्छन् कि बन्दैनन् भन्ने प्रश्नमा बास्तोलाले भने, ‘हाम्रा सर्मथक र वुद्धिजीवी पनि चुनावमा जान सक्छन् ।’
नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए । बहुमत सदस्य प्रस्तावका विपक्षमा उभिएपछि विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्माले विपक्षमा उभिएकाहरुलाई शुक्रबार र शनिबार दिनभर पक्षमा ल्याउन मनाउने कोसिस गरेका थिए। तर, त्यो कोसिस सफल नभएपछि मध्यमार्गी बाटो रोजिएको हो। -अनलाईन खबर
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
४अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
५पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या