
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा, २२ फागुन । विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको नेतृत्व माधव प्रसाद मिश्रले सम्हालेका छन् । प्रतिष्ठानको शनिबार भएको छैटौं अधिवेशनले मिश्रको नेत्वत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा कल्पना चिलुवाल, महासचिवमा श्रीकृष्ण अधिकारी, सचिवमा किरण थापा र कोषाध्यक्षमा सिर्जना ढकाल छन् ।
सदस्यमा निर्मला न्यौपाने, राधा सापकोटा, राजु क्षत्री, राजेन्द्रमणि पौडेल, सुरज उपाध्याय र शालिकराम देवकोटा छन् । निवर्तमान अध्यक्ष राजेन्द्र पौडेलको संयोजकत्वमा बनेको अध्यक्ष मण्डलले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिष्ठानका सल्लाहकार रामराज रेग्मी र संरक्षक विश्वप्रकाश लामिछाने अध्यक्ष मण्डलमा थिए ।
सल्लाहकार रेग्मीले सहिद विजय ढकाल नेपाली क्रान्ति र परिवर्तनसँग जोडिएको नाम रहेको उल्लेख गरे । उनले विजय ढकाल एक सच्चा क्रान्तिकारी भएको आंैल्याए । सहिदको बलिदानीबाट बनेको राजनीतिक पार्टीको नेतृत्व तहबाट सहिद, बेपत्ता, घाइते, अपांगहरुको बलिदानलाई अवमूल्यान गरिएको उनको गुनासो छ ।
उनले भने, ‘देशको आमूल परिवर्तन तथा राष्ट्रिय स्वाधीनताका पक्षमा र साम्राज्यवाद तथा विस्तारवाद नीतिका विरोधमा क्रान्ति हुन्छ । क्रान्ति मर्दैन । मर्न दिनु पनि हुँदैन । क्रान्ति एकले नगरे अर्कोले गर्छ ।’
प्रतिष्ठानका संरक्षक विश्वप्रकाश लामिछानेले सहिदको सपना र भावनालाई समातेर हिँड्नुपर्नेमा जोड दिए । सहिदको सपना र भावनालाई समाजका स्थापित गराउन आग्रह गरे ।
‘विजय ढकाल समाजका लागि एक सच्चा क्रान्तिकारी थिए । समाजमा क्रान्ति, प्रतिक्रान्तिकारी चलिरहन्छ । हाल, क्रान्ति होइन, प्रतिक्रान्ति चलेको छ । क्रान्ति उत्कर्षमा पुग्दा उन्मादमा र क्रान्ति ओझेलमा पर्दा निराशामा पर्ने व्यक्ति क्रान्तिकारी हुन सक्दैन,’ लामिछानेले भने ।
अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानकी सदस्य कल्पना चिलुवाल, महासचिव भीम रानाभाट, कोषाध्यक्ष माधवप्रसाद मिश्र लगायतले बोलेका थिए । सहिद विजय ढकाललाई सबै सहिदको प्रतिनिधि पात्र मानेर सहिदको सम्मान एवं उनीहरुको त्याग र बलिदानलाई समाजमा स्थापित गराउने उद्देश्यले २०६३ मा प्रतिष्ठान स्थापना गरिएको हो ।
प्रतिष्ठानले पोखराको सहिदचोकस्थित सहिद पार्क, सहिद पार्कमा सहिदहरुको स्तम्भ र बेपत्ताहरुको स्मृतिमा प्रतीक्षालय निर्माण गरेको छ । प्रतिष्ठानले स्याङ्जाको सतौंमा समेत सहिदपार्क निर्माण गरेको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए