
१रास्वपा नेता राजु राईले पार्टी छाडे
२बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
३गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
४कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
५धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
६धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
७बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
८बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
९धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१०पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
११नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
१०फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
पोखरा, १३ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन टुटेमा सबै धुलो पिठो हुने भन्दै व्यङ्ग गरेका छन् । ‘गठबन्धन टुट्न पनि हुँदैन’ अध्यक्ष ओलीले भने, ‘टुटिहालेमा बिचराहरू धुलोपिठो हुन्छन् ।’
आज शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने बताए । कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा मञ्चबाटै मोबाइलमा सत्तागठबन्धन जोगिने र एमसिसी पास गर्ने समाचार आएको जानकारी गराइएसँगै ओलीले थप आक्रोशित भएका थिए ।
आक्रोशित हुँदै अध्यक्ष ओलीले भने, ‘सिङ्गल–सिङ्गल भन्छन् नि, त्यो होइन, सामूहिक रूपमै आउन् हामीसँग लड्न । यहाँ साथीहरूले गठबन्धन जोगाउने र एमसिसी पास गर्ने निर्णय भएको समाचार भर्खर देखाउनुभयो । यसै गर्छन् भन्ने मलाई थाहा थियो । मैले चाहेको पनि त्यही हो । उनीहरू मिलुन् । नत्र धुलोपिठो हुन्छन् । उनीहरूको ताकत नै छैन हामीसँग सिंगल–सिंगल लड्ने, के गरून् ?’
कार्यक्रममा जनता समाजवादीका गण्डकी प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य गणेशमान गुरुङलाई अध्यक्ष ओलीले नेकपा एमालेमा प्रवेश गराएका छन् । एमालेमा प्रवेश गरेका गुरुङ पहिलो संविधानसभा विघटन भएपछि १४ जेठ ०६९ सालमा एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै एमालेबाट विद्रोह गरेर बनेको पार्टी संघीय समाजवादीमा लागेका थिए ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ