
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौँ । सैनिक अदालतले मेजर अशोकजंग शाहीलाई पदबाट बर्खास्त गर्ने फैसला सुनाएको छ।
कैलाली लम्कीचुहा नगरपालिकास्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा तत्कालीन अवस्थामा कार्यरत् सेनानी शाहले सैनिक आचरणविरूद्ध काम गरेको ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो।
केही दिनअघि अदालतले शाहीलाई पदबाट बर्खास्त र एक महिना जेल सजाय सुनाएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए। शाही एक महिना कैद सजाय काटेर मुक्त भइसकेका छन्।
शाहीमाथि छानबिनपछि सहायक रथी कृष्णबहादुर जिसीको नेतृत्वमा सैनिक अदालत गठन भएको थियो। सैनिक ऐन अनुसार शाहीले अब एक पटक पुनरावेदन गर्न पाउँछन्।
‘फैसलामा चित्त नबुझे सैनिक ऐनले दिएको अधिकार अनुसार पुनरावेदन गर्न पाइन्छ, त्यो अधिकार प्रयोग गर्ने/नगर्ने सम्बन्धित व्यक्तिको निर्णय हो,’ सिलवालले भने।
गत कात्तिकमा शाही कैलालीको चिसापानी बजारमा जाँदा स्थानीयले उनीमाथि आक्रमण गर्दै गाडी तोडफोड गरेका थिए। उनी एउटा होटलमा छिर्न खोजेपछि विवाद भएको थियो।
विवादपछि शाही कार्यालयमा गएर ड्युटीमा बसेका हुद्दा लिएर फेरि चिसापानी बजार पुगेका थिए। स्थानीयलाई उनले हुद्दाको राइफल देखाएको आरोप लागेको थियो। चिसापानीस्थित प्रहरी कार्यालयमा दुबै पक्षबीच उजुर-बाजुर नगर्ने सर्तमा मिलापत्र भएको थियो।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान