
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
३घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
६गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
७घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
८आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
९रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
१०आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
११पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८नेपाली काँग्रेसको सभापतिमा गगन थापा
९घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
१०आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
११सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१२गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४-१ गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २-१ ले अघि रह्यो । खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जा र ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४-१ ले विजयी भएको हो ।
यस जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेको छ भने ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ । उता अफ्रीका कप अफ नेसन्समा नाइजेरियाले इजिप्टलाई १-० गोल अन्तरले हराएको छ।
मंगलबार राति भएको खेलमा नाइजेरियाले सुखद सुरुआत गरेको हो । नाइजेरियाको जितमा केलिची इहानाचोले ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
यस जितसँगै समूह डी मा ३ अंक जोडेको नाइजेरिया शीर्ष स्थानमा रहेको छ । इजिप्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो