
१डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
२ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
३व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
६सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
७नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
८अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
९१४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१०काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
११ओली र लेखक पाँच दिन थुनामा
१२तीन पूर्वप्रधानमन्त्री ओली, देउवा र प्रचण्डको सम्पत्तिको छानबिन प्रक्रिया सुरु
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
११कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा, २५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले बतास समूहको आधिकारिक वेभसाईटमा सल्लाहकारका रुपमा राखिएको विषयमा समाचार आउन थालेपछि त्यस संस्थासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छिन् ।
आनन्दराज बतास समूह एक पछि अर्को विवादमा मुछिन थालेपछि उनको आधिकारिक वेभसाईटमा सल्लाहकारका रुपमा आरजु देउवाको तस्विरलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि आरजु राणा देउवाले आफ्नो सामाजिक सञ्जालमा आफू संलग्न भएका संस्थाहरुको नाम सार्वजनिक गर्दै ती बाहेक अन्य संस्थामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छिन् ।
लगत्तै आनन्दराज बतास समूहले आफ्नो आधिकारिक वेभसाईटबाट आरजु देउवाको तस्विर हटाउन बाध्य भएको थियो ।
आरजु देउवाले फेसबुकमार्फत् सार्वजनिक गरेको भनाई :
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने