News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

एकसाथ ५७ उपसचिवको सरूवा (सूचीसहित)

काठमाडौँ ।1 नेपाल सरकारका ५७ उपसचिवको सरूवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ५७ उपसचिवको सरूवा गरेको हो।

गत आइतबार सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरूवा भएको हो। सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय, प्रदेश तथा स्थानीय तहसम्म सरूवा गरेको छ।

डनन्यूज ट्रेन्डिङ