
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
काठमाडौं । सभापतिमा पराजित नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हिमाल, पहाड, तराई-मधेसका जनताको घरदैलोमा जाने घोषणा गरेका छन्।
सभापतिमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टी रूपान्तरणको अभियान जारी रहने बताएका थिए। कोइरालाले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी रूपान्तरणको लडाइँ सहज नभएको र देउवासँग मात्रै प्रतिस्पर्धा नगरिएको बताएका छन्।
‘हामी वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र प्रतिस्पर्धा गरिरहेका थिएनौं। पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृत्ति, गलत संस्कृति र संस्कारको विरूद्ध लडिरहेका थियौं,’ कोइरालाले विज्ञप्तिमा भनेका छन्।
उनले पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान विपरीत हुने निर्णयविरूद्ध पनि लडाइँ लडेको बताएका छन्। ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो।
हामीसँग ऊर्जावान युवाहरूको समूह थियो। पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरूद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं,’ उनले भनेका छन्। पार्टीको १४औं महाधिवेशनको प्रतिस्पर्धा पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच भएको उनले बताएका छन्।
‘हामी परिवर्तनकारी शक्ति थियौं। हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो,’ उनले भने। कोइराला महाधिवेशनबाट आउने परिणामले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन्।
कोइरालाले प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्। महाधिवेशनको मत परिणामपछिका दिन राष्ट्रिय निर्वाचनको चहलपहल सुरू हुने र कांग्रेसलाई एकढिक्का बनाएर एक नम्बरको पार्टी बनाउन सकिने बताएका छन्। कोइरालाले आफू हारे पनि लोकतन्त्रवादीहरूको मन जित्न सफल भएको बताएका छन्।
‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ। मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले भावविभोर भएको छु,’ उनले भने, ‘म लगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं।’

१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !