News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

काँग्रेस केन्द्रीय समितिको बैठक पौडेलले बहिस्कार गर्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने भएका छन् । महाधिवेशन सुरु हुन् केहि घण्टा मात्र बाकी रहँदा नेता पौडेलले यस्तो कदम चालेका हुन् ।

पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिस्कार गर्ने भएका हुन् । पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य हुने स्पष्ट पारिसकेका छन् ।

डनन्यूज ट्रेन्डिङ