
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउदुरघुम्ती स्थित पोखरा–बागलुङ सडक खण्डमा भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको बस सडकबाट आज विहान करिब ७ बजे तिर ३० मिटर तल खस्दा बस चालकको मृत्यु हुन पुगेको छ । स्थानीय जुमकाजी विकको घरमा बस खस्दा पाल्पा घर भएका बस चालक ४६ बर्षीय भुपेन्द्र भनिने भुपनाथ खनालको मृत्यु हुन पुगेको छ भने घरमूलीसहित आठजना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए ।
घाईते हुनेहरुमा वागलुङ नगरपालिका वडा नं. ६ लहरे पीपल बस्ने २९ बर्षीय शिवराम शर्मा, बागलुङ ठुलढुङ्गा बस्ने ४८ बर्षीय कृष्ण खड्का, बागलुङ नगरपालिका वडा नं. १४ बलेवा बस्ने २५ बर्षीय राजु श्रेष्ठ, बागलुङ नगरपालिका वडा नं. २ आवारोड बस्ने ४२ बर्षीय सुवर्ण सापकोटा (महिला), पर्वत फलेवास नगरपालिका वडा नं. ४ बस्ने ३५ बर्षीय सुर्य तिवारी, चितवन भरतपुर नगरपालिका वडा नं. ३ राम्जालीमार्ग बस्ने २३ बर्षीया साधना उपाध्याय र घरमूली कास्की अन्नपूर्ण गाउँपालिका वडा नं.३ पाउदुर बस्ने माया विक रहेका छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

स्रोतः जिल्ला प्रहरी कार्यालय कास्की
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी