News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

म्यादीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

पोखरा । म्याग्दीमा सोमबार साँझ जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ औंलामा सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खस्दा ३० वर्षीया गोमाया विक, ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिम पुन र ४५ वर्षीय खिमानाथ शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

डनन्यूज ट्रेन्डिङ