
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ । १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि विभिन्न उमेर समूह र जोखिममा रहेकालाईमात्र खोप लगाइएको थियो । अब १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाइने भएको हो ।
खोपको आयात पर्याप्त भएकाले सबैलाई नियमित खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै आगामी चैत मशान्तसम्म सबै लक्षित सूमहलाई खोप लगाइसक्ने लक्ष्यअनुसार १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाउन सुरु गरिएको जनाएको छ ।
आगामी पुस मशान्तसम्म लक्षित समूहका २ तिहाइलाई खोप लगाइसक्ने सरकारले लक्ष्य लिएको छ । हालसम्म कूल जनसङ्ख्याको ३० प्रतिशतलाई पहिलो डोज र २६ प्रतिशतलाई दोस्रो डोज प्रदान गरिएको छ।
काठमाडौँमा नियमित खोपका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, नक्सालस्थित नेपाल प्रहरी अस्पताल, कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल, बल्खुस्थित बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कस्थित लोत्से भवन र जडीबुडीको जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिने भएको छ।
यस्तै देशका अन्य जिल्लाहरुमा नजिकको स्वास्थ्य संस्था तथा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले सूचना जारी गरेको छ । भेरोसेल र एस्ट्राजेनेकाको खोप लगाइने भएको हो ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर