
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
कालीकोट । बिप्लव नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा प्रबक्ता खड्ग बहादुर बिक( प्रकाण्ड)ले जनयुद्ध कालमा जनता माथि व्यापक दमन गरेपछी प्रहरीको राइफल खोस्ने प्याउकला बिकलाइ भेटघाट गरेका छन् ।
पार्टी कामको सिलसिलामा गृह जिल्ला आइपुगेका प्रकाण्डले घरमा पुगेर भेटाघाट गर्दै तत्कालीन समयमा माल्कोटी महिलाले खेलेको भुमिकाको आफ्नो पार्टीले उच्च कदर गरेको बताएका छन् ।
जनयुद्धकालमा २०५४ साल चैत्र २४ गते माल्कोटको बिथलडांडामा प्याउकलाको नेतृत्वमा प्रहरीलाई लखेटेर एक थान थ्रीनट थ्री(राइफल) खोसेर माओबादीलाई बुझाएका थिए ।
सो समयमा कोटबाडाको चौथिकोटका काली बिकले शाहदत गरेका थिए । उनी साबिकको कर्नाली अंचलको जनयुद्धका पहिलो सहिद हुन । त्यसबेलादेखि माल्कोट चर्चाको शिखरमा छ ।
त्यसै गरी २०७४ सालको स्थानिय निर्बाचन ताका माल्कोट मतदान केन्द्रको समयमा घाइतेलाइ समेत भेटघाट गरेको बताइएको छ । उक्त घटनामा परि एक जनाको मृत्यु भएको थियो ।
एक जनाको ज्यान जाने गरि भएको उक्त घटनापछि निर्वाचन स्थगित भएको थियो । त्यसपछि काठमाडौँबाट मानवअधिकारकर्मी र पत्रकारहरुको टोली पुगेर घटनास्थलको निरिक्षर एबम् अनुगमन गरेपछि केहि दिनपछि पुनः निर्वाचन भएको थियो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा